News Portal

रुपन्देहीको सैनामैनाबाट अर्घाखाँचीतर्फ आउँदै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु

हिमाली संचार संवाददाता
७१० पटक

वीरेन्द्र केसी
अर्घाखाँची २०, २०७६ कार्तिक : रुपन्देहीको सैनामैनाबाट अर्घाखाँचीतर्फ आउँदै गरेको कार सन्धिखर्क नगरपालिका–७ नरपानीको दहखोलामा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ। चालक र एक यात्रु घाइते छन्।

बा१७च ६९१७ नम्बरको रातो प्लेटको कार सडकबाट एक सय मिटर तल खस्दा दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको र सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए। घाइतेलाई बुटवल पठाइएको छ। कार सडकको छेउबाट गुडेको र ब्रेक लगाउँदा खसेको हुनसक्ने उनले बताए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...