News Portal

=== गजल ===

हिमाली संचार संवाददाता
६७२ पटक

समस्या पहाड हैन हिडेर देखाउँनेछु
बाटो अप्ठेरो छ त जुधेर देखाउनेछु

प्रगतिको पाइला छिटो सबैकोअगाडि
हेर्दै जानु अब एक्लै चुमेर देखाउनेछु

असम्भव भन्ने केही छैन हो अब मित्र
पुग्न नसक्ने ठाउँ नि पुगेर देखाउनेछु

धेरै टाढा गएकोछ उ अब कुर्न पर्दैन
भन्नेहरु माझ प्यार कुरेर देखाउनेछु

केहीगर्ने सक्दै सक्दैन भन्नेको माझ
सफलताको, शिखर डुलेर देखाउनेछु।।

– बिबिधा भारती
ललितपुर, नेपाल।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...