News Portal

हेर्नुहोस तपाईंको आजको राशिफल

ज्योतिष नारायणप्रसाद दुलाल

हिमाली संचार संवाददाता
४८९ पटक

बि.स. २०७६ साल कार्तिक १४ गते बिहिवार | सन् २०१९ अक्टोबर ३१ तारीख | नेपाल संवत ११४०


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक धन खर्च हुनेछ। मनमा सङ्का उत्पन्न हुनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला।

वृष – इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

अरुलाई प्रभावित पारेर काम बन्नेछ। कार्य क्षेत्रमा प्रगति हुनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। धार्मिक यात्राको योगछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हा
कला र गलाको प्रभाव बढ्नेछ। अचल सम्पत्ती हात पर्ने योगछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
वैदेशिक कार्य अघी बढ्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। नयाँ कामको थालनी हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामहरु अधुरै रहलान्। आफ्नो विचार विपरित निर्णय हुनेछ। अनावश्यक ठाउँमा धन खर्च होला। वैदेशिक क्षेत्र कमजोर रहला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। आफन्तको सहयोग प्राप्त हुनेछ।

तुला – रा, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभकार्यको चर्चा चल्नेछ। लगानीको वातावरण बन्नेछ। मुद्धा मामिलामा सफलता पाईनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

धनु – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
चुनौतीको सामना गर्नुपर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मन खिन्न हुने स्थिति आउनेछ। बन्न लागेको काम विग्रनेछ।

कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सांगीतिक क्षेत्रमा रुची बढ्नेछ। महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउला। प्रेमीको सहयोग प्राप्त हुनेछ।

मकर – भो, जा, जि, जो, ख, खि, खु, खो, गा, गि
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दा
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। शिक्षामा सफलता मिल्ला। शुभ समाचार सुन्न पाइएला। वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
लगनशीलताले कामहरू अगाडी बढ्नेछन। कूटनीतिक नियोगको सहयोग मिल्ला। व्यापार व्यवसायमा औसत लाभ हुनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...