News Portal

रुकुममा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

हिमाली संचार संवाददाता
४८१ पटक

ज्ञानु गौतम
कार्तिक ८, २०७६ रुकुम : पश्चिम रुकुमको चौरजहारीमा गए राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परि ट्याक्टर चालक सानिभेरी गाँउपालिका १ का २२ बर्षका महेन्द बि.क र सह-चालक सोहि ठाँउका २७ बर्षका चन्द्र बहादुर बि.क.को ज्यान गएको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक धर्मसिंह बिष्टले जानकारी दिनुभयो।

चौरजहारीे बजारबाट सिमेन्ट लिएर सानिभेरी गाउपालिकाको बुगिचौर जाँदै गरेको भे १ त ५१०७ नम्बरको ट्याक्टर राति चौरजहारी नगरपालिका र सानिभेरी गाँउपालिकाको सिमाना सल्यानिपधेरा भन्ने स्थानमा दुर्घटना भएको हो।

ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...