News Portal

हल गाेरु चाेरी गर्ने राकेशकुमार पक्राउ

हिमाली संचार संवाददाता
४३२ पटक

रबिन्द्र बराल/असोज २९, २०७६ मोरङ।


माेरङकाे धनपालथान गाउँपालीक १ स्थित पैठा बस्ने मन्जु देवि मंन्डलकाे गुवाली घरबाट साेमबार राति एक हल गाेरु चाेरि भएको थियोे।

चाेरी भएको सुचना प्राप्त भएपछि प्रहरीले खाेजि कार्य गर्ने क्रममा मंगलबार बिहान साेहि स्थान बस्ने बर्ष २१ का राकेश कुमार मंन्डललाई एक हल गाेरुकाे बजार मूल्य अन्दाजी ६० हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

पक्राउ पछि उनलाई चाेरी मुद्दा अन्तर्गत मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...