News Portal

आमालाई करणी गरेको आरोपमा छोरा पक्राउ

हिमाली संचार संवाददाता
४६९ पटक

२७ असोज २०७६ कैलाली : कैलालीमा आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

जिल्लाको बर्दागोरिया गाँउपालिकाका ३१ वर्षीय युवक आमालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय सुखडले युवकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले घरमा कोही नभएको मौका छोपी शुक्रबार साँझ खाना खाई सुत्ने क्रममा एक्कासी आमाको कोठामा पुगेर हातपात गरी करणीको प्रयास गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए।

भारतमा काम गर्दै आएका छोरा दशैँका लागि घर आएका थिए। उनकी आमा भने एकल महिला हुन्। आमाछोराको नाम भने गोप्य राखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...