News Portal

बालगृहमा उर्लाबारी नगरपालिकाका मेयरको दशै

हिमाली संचार संवाददाता
७०४ पटक

२१ असोज २०७६ मोरङ : उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले मोरङको उर्लाबारीमा अवस्थित नमुना बाल गृहका आश्रित बालबालिकाहरूसँग बिगत बर्ष झै यसपटक पनि विजया दशमी मनाएका छन्। बालगृहका बालबालिकाहरूलाई मेयर फागोले टीका, जमरा लगाउँदै दक्षिणा दिएका थिए।

बालबालिकाहरूमा दसैंको उत्साह र उमंग जगाउने हेतुले आफूले अनाथ आश्राममा दशै मनाएको मेयर फागोले बताए। मेयर फागोले बालबालिकालाइ देशको नाम राख्नेगरि असल काम गर्न आशिर्वाद दिएका छन।

विभिन्न जिल्लाका बालबालिकाहरू गृहमा आश्रित रहेको र उर्लाबारीका मेयरको हातबाट बालबालिकाले टिका लगाउदै आशिर्वाद लिन पाउदा खुशी लागेको अध्यक्ष मिनादेवी बरालले बताइन। २०५९ सालमा स्थापना भएको गृहमा तीन जुम्ल्याहासहित ४६ जना बालबालिकाहरू छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...