News Portal

माछा मार्न गएका डबले बादीको भेरी नदिमा डुबेर मृत्यु

हिमाली संचार संवाददाता
५५७ पटक

इन्द्र बुढाथोकी
असोज १४ सल्यान : माछा मार्न गएको एक व्यक्तिको आइतबार छेडागाड नदिमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोट शिवालय गाउपालिका वडा न ९ रातामाटाका अन्दाजी ५३ वर्षका डबले बादिको रहेका छन।

आइतबार दिउँसो १ बजे तिर घरबाट माछा मार्न छेडागाड नदिमा गएको साझ अबेर सम्म घर नआएपछि खोजी कार्य जारी राखेको र बिहान सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न २ गोरुघाट नजिकै भेरी नदिमा फेला परेको मृतका भाइ टोपबहादुर बादिले जानकारी दिएका छन।

छेडागाडबाट अन्दाजी १२ किलोमीटर तल सल्यानको भेरी नदि गोरुघाट शव लगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। त्यस क्षेत्रमा अधिकास बादी समुदायले माछा मारेर जिवन गुजारा चलाउने गर्दछन।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...