News Portal

युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ

हिमाली संचार संवाददाता
४१६ पटक

इन्द्र बुढाथोकी/सल्यान : नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ गरिएको छ। शनिबार बनगाड कुपिण्डे नगरपालिका वडा न ८ मा पर्ने कुपिण्डे दह सरसफाइ गरिएको जिल्ला संयोजक एलिसा डिसिले जानकारी दिएकी छ्न।

नेपाल पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई सफल पार्न नेपाल भरी १ सय भन्दा बढी पर्यटकिय स्थालहरुको सरसफाइ गरिएको सयोजक डिसिले जानकारी दिएकी छन।

केन्द्रिय निर्णयानुसार ७७ जिल्लाका १ सय भन्दा बढी पर्यटकीय स्थालहरुमा सरसफाइ गरि सधैं सफा राखौ धेरै पर्यटक पढाउ भन्ने मुल नाराका साथ युवाहरूको सहभागीमा कुपिण्डे दह सरसफाइ गरिएको छ।

८ न वडा अध्यक्ष कुल बहादुर पुरी प्रमुख अतिथिमा भएको कार्यक्रममा युवा परिषद सल्यान, अस्थायी प्रहरी चौकी बाबियाचौर, शिक्षक लगायत स्थानियको सहभागी रहेको थियो।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...