News Portal

सरकारी गाडिले दियो ३ बर्षे बालकलाइ ठक्कर

हिमाली संचार संवाददाता
४७४ पटक

दुर्गा विसि/सल्यान ९ अाश्विन : सल्यान पश्चिम क्षेत्र रैकर वजारमा सुर्खेतबाट सल्यानतिर आउदै गरेको बा २ झ २०४४ नं को सरकारी जिपले बालकलाइ ठक्कर दिएको छ।

बन्गाड कुपिण्डे नगरपालिका ११ रैकर वजार निवासी वर्ष ३ का धर्मराज वलिलाइ जिल्ला भेटनरीकाे सरकारी जिपले ठक्कर दिएको जनाएको छ।

गम्भीर घाइते वालककाे उपचार नेपालगञ्जमा भैरहेको छ। थप उपचारकाे भारतकाे लखनउ लिने तयारी भएको समेत जनाएको छ। गाडिसँगै चालक जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेकाे वताइएकाे छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...