News Portal

गौ हत्या गरेेेर फरार एक पक्राउ

हिमाली संचार संवाददाता
५६७ पटक

रबिन्द्र बराल
२९ भदौ, २०७६ मोरङ : मोरङ जिल्ला अदालतबाट २०७१ भदौ १ गते गौ मुद्धामा १२ वर्ष कैद फेैसाला भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन।

ईलाका प्रहरी कार्यलय रंगेलीलेे सुनवर्षी नगरपालिका वडा नम्वर ७ वस्ने ५० बर्षिय मो अलिग उद्धिन भन्ने वुधुवा मियालाई २७ गते पक्राउ गरी फैसाला कार्यान्यवनको लागि आइतबार जिल्ला अदालत बुझाईएको प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...