News Portal

भन्सार छलेर नेपाल भित्र्याउदै गरेको सामान बरामद

हिमाली संचार संवाददाता
६६३ पटक

रबिन्द्र बराल
मोरङ २७, २०७६ भदौ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको माेटरसाईकलकाे ट्युबसहित दुई माेटसाईकल प्रहरीले बरामद गरेको छ।

भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा रंगेली नगरपालिका ५ स्थित अामगाछिबाट बुधबार राति १२ बजेकाे समयमा माेटरसाईकलमा प्रयाेग हुने २ सय ४० पिस ट्युबसहित उक्त सामान ल्याउन प्रयोग गरिएको BR38-7- 6062 र BR38Q 8466 नम्बरको माेटरसाईक चालकले प्रहरी देखेपछि माेटरसाईकल छाेडेर भागेका थिए।

त्यसैगरी माेरङकाे जहदा ४ बस्ने बर्ष ४२ का संन्जिव सिंह, जहदा ७ बस्ने मिथलेश यादव र गाैतम ठाकुरले ल्याउदै गरेको २ वटा एलएडि र ५० केजि सुर्ति सहित पक्राउ गरिएकाे सामान अन्दाजी ४ लाख रुपैयाँ बराबरको रहेको र बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...