News Portal

तीन महिना बितिसक्दा समेत हुलाकी सडक मर्मत हुन सकेन

हिमाली संचार संवाददाता
४२८ पटक

रबिन्द्र बराल
२६, भदौ २०७६ : माेरङकाे हुलाकी मार्ग रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ४ स्थित अामताेला नजिकै र धनपालथान गाउँपालिका ६ स्थित रामचाेक नजिकै सडककाे दायाँ बायाँ भत्किएको हाे।

असार २७ गते अाएकाे बाढिका कारण उक्त सडक भत्किएपछि अहिले उक्त स्थानमा रातिको समयमा यात्रा गर्दा ठुलो दुर्धटना हुन सक्ने स्थानीयहरु बताउँछन् । दैनिकी उक्त हुलाकी सडकमा सयौं साना तथा ठुला सवारी साधनहरु अावतजावत हुने गर्दछन।

सडक बिभागकाे यस्तो लापरबाहीका कारण जुनसुकै बेला ठुलो दुर्धटना हुन सक्ने समेत देखिन्छ। साे सडककाे केही भाग खाल्डाखुल्डी समेत बढि मात्रामा रहेको पाईन्छ।

यस बिषयमा स्थानीय सरकारका जनप्रतिनिधिहरुले समेत सम्बन्धित निकायलाई खवरदारी गर्नुपर्ने जरुरी रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...