News Portal

सल्यान माझकाँडाका २ बालिका हप्ता दिन देखि सम्पर्क बिहिन

हिमाली संचार संवाददाता
५७४ पटक

इन्द्र बुढाथोकी/सल्यान
२६, भदौ २०७६ : सल्यानको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाकि २ बालिका एक हप्तादेखि हराएका छन्। भगवती अाधारभुत विद्यालय माझकाँडामा अन्दाजी वर्ष १३ कि कक्षा ७ मा अध्ययनरत खिमा वली र वर्ष १३ कै कक्षा ६ मा अध्ययनरत प्रतिमा बटाला दुवै जना भाद्र १९ गते वेलुको देखि हराएको बुझिएको छ।

घरपरिवारले खोज तलास गरिदिन बन्गाड प्रहरी चौकी बालुवासँग्रहीमा हुलिया सहित निवेदन समेत दिएको बालुवा सग्रही प्रहरी इन्चार्ज दिपक शाही ठकुरीले जानकारी दिए।

खोजिकार्य जारी रहेपनि अझैसम्म नभेटिएको खिमाका वुवा अम्बर वलीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...