News Portal

कला र गला हुदा पनि प्रतिभा देखाउन नपाएका गायक राना (भिडियो)

हिमाली संचार संवाददाता
१००२ पटक

भाद्र १९, काठमाडौ : पाचथर साविकको प्रङबुङ गाबिस ९ हात्तीखेम्बामा जन्मेका इश्वर राना एसएलसी गाउँबाटै उतिर्ण गरि पढाइलाई निरन्तरता दिन काठमाडौ निस्किएर मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेमा एडमिसन भए। ११/१२ को अध्यनसँगै राना सँगित स्कुल पनि जोडेर गए। अध्ययन भन्दा संगीततिर उनी औधी चासो राख्दै गएको बताउछन्। कलेजको त नामै मात्र भयो।

संगीत र डान्स सिक्न भनेपछि पढाइ छोडेर संगित डान्स सिक्न जान्थे भन्नू हुन्छ। बिदेशीनु हरेक नेपालीको भाग्य भनौ वा नेपाली राजनैतिकले दिएको उपहार। प्राय नेपाली बिदेश गएर घरपरिवार नचलाउने कोहि पनि छैनन् होला ।

देश मै अवसर खोजौ कुनै सम्भावना देखिदैन। दक्ष अनि कला, गला सबै कुराले पोख्त युवा युवती बिदेशीयको देख्दा नेपाल आमाको मुटु कति दुख्छ होला। विडम्बना यस्तो छ जुन हामी भिडियोबाट छर्लङ्ग देख्न सक्छौ।

आउनुहोस् मिठास स्वरका धनी गायक इश्वर रानासँगको कुराकानी हेरौ ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...