News Portal

बसको छतबाट खस्दा यात्रु गम्भीर घाईते

हिमाली संचार संवाददाता
५८१ पटक

दुर्गा वि.सी./सल्यान, १४ भदौ : सल्यानको सल्लीवजारबाट गर्चेतर्फ जाँदै गरेको ना ४ ख ६३८७ नं. को बसको छतबाट खसेर बन्गाड कुपिण्डे नगरपालिका ६ लाम्पाटाका ३० बर्षका तेज वहादुर थापा गम्घीर घाईते भएका छन्।

थापा सल्ली-रुकुम सडक खण्डेको आमखोली नजिकै बसको छतबाट खसेको इलाका प्रहरी कार्यालय सल्लीवजारका इन्चार्ज शुसिल रावलले जानकारी दिनु भएको छ। बससँगै चालकलाई इलाका प्रहरी कार्यालय सल्लीवजारले नियन्त्रणमा लिएको छ।

घाईते थापाको स्थानीय संजीवनी सामुदायीक अस्पतालमा समान्य उपचार पछि कोहलपुर रिफर गरिएको छ।

थापाको टाउकोमा गम्भीर चोट लागेको वताएको छ। थापाले मदिरा सेवन गरेकाले छतमा नवस्न आग्रह गर्दा समेत अटेरी गरेको बसका कर्मचारीको भनाई छ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...