News Portal

देश बिकाशका लागि कांग्रेसनै चाहिन्छ, कम्युनिस्टबाट मुलुक समृद्ध बन्न सक्दैन : सहमहामन्त्री महत

हिमाली संचार संवाददाता
८७९ पटक

काठमाडौं,१२ भदौ : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले नेपाललाई कम्युनिस्टहरुको दुस्च्रकबाट मुक्त नबाएसम्म नेपाल समृद्धि मुलुक बन्न नसक्ने दाबी गरेका छन।

आज राजधानीमा आयोजित एउटा कार्यक्रममा सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टीले देशलाई अराजकता तिर लैजान खोजेको भन्दै त्यो कार्य रोक्न कांग्रेसका सबै कार्यकर्ता लाग्नु पर्ने बताए।

उनले नेपालमा कानुनी शासनको लागू गर्न र नेपालीलाई सुखी बनाउन कांग्रेसनै चाहिने पनि जिकिर गरे। बिश्वभर असफल भैरहेको कम्युनिस्ट सिद्धान्तले नेपाललाई बिकशित राष्ट्र बनाउन छ भनेर परिकल्पनासम्म पनि गर्न नसकिने उल्लेख गरे।

महतले कांग्रेस प्रचारमुखी नभएर काम मुखी भएको छ भने कम्युनिस्टहरुले कामलाई बेवास्ता गर्दै प्रचार तिर लागेको आरोप समेत लगाए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...