News Portal

मधेसको असन्तुष्टि सम्बोधन गर्न पूर्वराष्ट्रपति यादवको आग्रह

हिमाली संचार संवाददाता
६१३ पटक

काठमाडौं, ७ भदौ : पूर्व राष्ट्रपति डा.रामबरण यादवले संविधानमा मधेसको असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा यादवले संविधान बनाउने क्रममा सबै समाधान होस् र मधेसमा पनि स्वागत होस् भन्ने चाहेको बताए।

उनले भने, ‘त्यसो हुन सकेन । तर म खुसी छु कि सबैले चुनावमा भाग लिए र सबै साथमा हिँडिरहेका छन्। यद्यपि तत्कालीन तीन दल कांग्रेस, एमाले र माओवादीले सम्बोधन गर्ने बाचा गरेको भन्दै उनले नेकपा र कांग्रेसको ध्यानाकर्षण गराए।

उनले दलहरुले सत्तालाई प्राथमिकता दिँदा पहिलो संविधानसभाले संविधान बनाउन नसकेको सुनाए। साथै केही केही राष्ट्रिय र केही अदृश्य शक्तिहरु सुरुदेखि नै संविधानसभा भंग होस् भनेर लागेको भन्दै कसरी संविधानसभा भंग भयो भन्ने कुनै दिन किताबमा लेख्ने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...