News Portal

बबाल तीज गीत ‘नाच्नेले नाचम’ बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
६३४ पटक

काठमाडौं, ७ भदौ : हिन्दु महिलाहरुकाे महान चाड हरितालिका तीजकाे अवसर पारेर ‘नाच्नेले नाचम’ बाेलकाे तीज गीत बजारमा आएको छ।

गीतमा नबराज गौतमको शब्द र युबराज चौलागाईको लय रहेकाे छ। गीतमा युबराज चौलागाई, सबिता ढुंगाना, नबराज गौतम र संगीता अधिकारीको स्वर दिएका छन्।

माया प्रेमले भरिएको गीतमा बिक्रम चौहानले निर्देशन गरेका छन भने छायांकन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानले गरेका छन। सो गीतकाे भिडयाे डि.ए.अार.मुभिज एण्ड फिल्मसकाे अफिसियल युटुव च्यानल मार्फत बजारमा ल्याइएको छ।

गीतकाे भिडियाे तलकाे लिङ्कमा क्लिक गर्नुहोस् :

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...