News Portal

एसईई परिक्षामा अर्काे ब्यक्तिकाे परिक्षा दिने एक पक्राउ

हिमाली संचार संवाददाता
६२४ पटक

रबिन्द्र बराल 

मोरङ, ४ भदौ : माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको पब्लिक उच्च माध्यमिक विद्यालयमा भदौ १ गतेदेखि एसईई परिक्षा सुरु भएको छ। साेहि परिक्षा अन्तर्गत मंगलबार भएको गणित बिषयकाे परिक्षामा सुनवर्सि नगरपालिका वडा नम्बर ६ मा रहेको आदर्श माध्यमिक विद्यालय डाईनियाँका कुमाेद प्रसाद गनगाईकाे सिम्बल नम्बर ०८१३४३६z रहेको छ।

अनिबार्य गणित बिषयको पुरक परिक्षा दिने मोरङ सुनवर्र्सी नगरपालिका ८ बस्ने २१ बर्षिय मुन्ना मण्डल मंगलबार पक्राउ परेका हुन। पक्राउ परेका मंन्डल इप्रका रंगेलीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेको जनाएको छ।

नाममा परिक्षा साे दिने एक पक्राउ परेका छन। साेहि स्थान बस्ने बर्ष २५ का मुन्ना मंन्डलले कुमाेदकाे प्रवेश पत्रमा आफ्नो फाेटाे टाँसेर क्रिते सहि छाप गरेर परीक्षा दिने क्रममा उनलाई पक्राउ गरिएको हाे ।

नेपाल सरकारले २०७२ साल देखि लेटर ग्रेडिङ प्राणाली अन्तर्गत एसईईकी परिक्षा देश भरिका बिधालय हरुमा अध्यन गर्ने विद्यार्थीहरुकाे मनाेवल बडाउने उदेश्यले एसईई परिक्षा सुरु गरेको हाे। परीक्षा हलमा प्रबेश गर्ने क्रममा चेक जाँच गर्दा उनलाई पक्राउ गरिएको र प्रहरीलाई जिम्मा लगाईएकाे विद्यालयका प्राध्यापक बिरेन्द्र प्रसाद साहले बताए।

उनलाई मंगलबार जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको र शिक्षा ऐन अनुसार ६ महिना कैद १ लाख जरिवाना समेत हुने ब्यवस्था हुने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...