News Portal

सुन गाेह्राे सहित एक पक्राउ

हिमाली संचार संवाददाता
८१२ पटक

रबिन्द्र बराल, मोरङ
भदौ १ आईतबार : माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको ईलाका प्रहरी कार्यलय रंगेलीले १२ थान सुन गोहोरो सहित एक जनालाई पक्राउ गरेको छ।

सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित डाइनिया सिक्टी सडक खण्ड अन्तर्गत छोटी भन्सार कार्यालय अगाडीबाट शनिबार दिउँसो चेक जाँच गर्ने क्रममा मोरङ पथरी-शनिश्चरे नगरपालिका वडा नं.०६ हसन्दह वस्ने हवुलाल धिमालको छोरा वर्ष ५९ को जस वहादुर धिमालले आउने क्रममा १२ थान सुन गाेहाेराे पक्राउ गरेको छ।

संरक्षित जीव सुन गाेह्राेलाई साईकलमा ल्याउदै गरेको अबस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धानका लागि सुन गोहोरो र जस वहादुर धिमाललाई जिल्ला वन कार्यालय विराटनगरमा पठाईएको रंगेली प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...