News Portal

धादिङको मैदीमा जीप दुर्घटना, १४ जना घाइते

हिमाली संचार संवाददाता
५२६ पटक

धादिङ – ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदी अमराईमा बोलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको बोलेरो गाडी मंगलबार दुर्घटना भएको हो ।

घाईतेहरुको स्थानीयवासी तथा प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङबेसीमा ल्याइएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । उकालोमा ब्रेक फेल भएर जिप दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...