News Portal

प्राधिकरणकाे लापरबाही : रंगेली पुर्वमा ८ बजे रातिदेखि अन्धकार !

हिमाली संचार संवाददाता
५९२ पटक

रबिन्द्र बराल
मोरङ : नेपाल बिधुत प्राधिकरण बिराटनगरकाे लापरबाहीका कारणले रंगेली फिडर अन्तर्गत पुर्व अन्धकार भएको छ।

रंगेली बितरण केन्द्रका अनुसार अाफ्नाे कुनै क्षेत्रमा नबिग्रिएकाे दावी। स्राेतका अनुसार बिराटनगर फिडरकाे बिधुत बिग्रीएको हुनाले रंगेली फिडरकाे लाईन काटेर बिराटनगरमा बिधुत सप्लाई गरेपछि रंगेली अन्धकार मय भएको हाे।

बिराटनगर प्रमुख राजिव सिंहले रंगेली फिडरकाे लाईन नदिन कर्मचारीलाई निर्देशन दिएको उच्च स्राेतकाे दावी छ ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...