News Portal

~~~ गजल ~~~

हिमाली संचार संवाददाता
१००१ पटक

गाउँ छोरी शहरमा बस्नेलाई सलाम छ
जबर्जस्ती दिलभित्र पस्नेलाई सलाम छ

उनकै यादमा म पागल बनी तड्पीरहे
अाँखाबाट अाँशु बनी खस्नेलाई सलाम छ

रैछ स्वार्थी उ फेरि पनि मैले सम्झे कै हो
बिषालु जन्तु जस्तै भै डस्नेलाई सलाम छ

मलाई थाप्ने जाल दह्रो बुनेको रैछ बिचार
अाफै बनाई जालभित्र फस्नेलाई सलाम छ

पहिला त दह्रो मायाको डोरी बाटियो हेर
अाफैतिर एकोहोरो तानि कस्नेलाई सलाम छ।।

– पुष्पा वली ‘भावुक’
नेपालगन्ज, बाँके
हाल : कुवेत

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...