News Portal

अनलाइन मिडियामा प्रकाशित समाचारप्रति मिडिया प्रतिनीधिले माफी मागे

हिमाली संचार संवाददाता
७४९ पटक

कुवेत, ७ अगस्ट : बंगाली नागरिकद्वारा हत्या गरिएकी नेपाली चेली सम्बन्धि समाचारमा कुवेतस्थित नेपाली अनलाइन मिडियामा गलत महिलाको फोटो पोष्ट गरिएको प्रमाणित भएको छ।

उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछी पीडित महिलाले आफ्नो चरित्र हत्या गरिएको र आत्मसम्मानमा चोट पुगेको भन्दै दुखेसो व्यक्त गरेपछि कुवेतमा क्रियासिल पत्रकारहरुको एक समुह उनलाई भेट्न उनी कार्यरत स्थलमै पुगेर माफी मागेको छ भने अब आगामी दिनहरूमा सो गल्ती नदोहोर्याउन पिडितले अनुरोध गरेकी छिन।

पिडितले हालसम्म आफ्ना तस्वीर जो कोहिबाट सार्वजनिक गरीएको भए पनि उक्त तस्वीरलाई हटाईदिन अनुरोध गरेकी छन्। उक्त समाचारमा मृतकको फोटो भनि केहि स्थानीय मिडियाले अर्कै महिलाको फोटो सार्वजनिक गरेका थिए ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...

तीन दिनदेखि सम्पर्कविहीन प्रहरी जवान मृत अवस्थामा फेला

दाङ, माघ ११ – जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला...

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...