News Portal

सल्यान पश्चिममा मोटरसाईकल ठोकिदाँ २ घाईते

हिमाली संचार संवाददाता
९७९ पटक

दुर्गा वि.सी. 

सल्लिबजार, १८ साउन : सल्यानको बनगाड कुपिण्डे नगरपालिका, १ अम्रा समाईला नजिकै विपरित दिशामा गएका मोटरसाईकल एकआपसमा ठोकदाँ मोटरसाईकिल चालक २ जना घाईते भएका छन् ।

सुर्खेत छिन्चुबाट सल्लीवजार आउँदै गरेको भे ६ प १३७५ नम्बरका गाडि चालक गोपाल परियार र भे ८ प ५५५२ नम्बरका रुकुम चौहजारी,१० घर भएका २३ वर्षिया निर्मल खड्का घाईते भएको इलाका प्रहरि कार्यालय सल्लीवजारका इन्चार्ज शुसिल रावलले जाकारि दिनु भएको छ ।

दुवै वाईक तीव्र गतिमा भएकोले मोडमा दुर्घटना भएको जनाएको छ । उक्त क्षेत्रमा दैनिक दिन दुर्घटनाको संख्यामा वृद्धि भईरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...