News Portal

सल्लिबजार नजिक मोटरसाईकल दुर्घटना, सवार ३ जना गम्भीर घाईते

हिमाली संचार संवाददाता
८२९ पटक

इन्द्र बुढाथोकी
सल्यान, १५ श्रावाण : सल्यानको सल्लीवजार देखि वालुवासँग्रही जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन ।

बनगाड कुपिण्डे नगरपालिका वडा न १ अम्रा नजिकै लु ७ प २३२४ नं.को सवार मोटरसाईकिल दुर्घटना हुँदा बनगाड कुपिण्डे नगरपालिका ११ निवासी वर्ष १८ का जीवन कवर, सोहि स्थानका वर्ष १८ कै दिनेश थापा र गुर्भाकोट नगरपालिका ७ सुर्खेतका वर्ष २७ का खिम वुढा गम्भीर घाईते भएका छन् ।

घाईते ३ जनालाई सल्लीवजारको जवन्धु पोलिक्लिनिकमा समान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लिने लगिएको छ । घाईतेहरुको टाउको, हात र छातीमा गम्भीर चोट लागेको छ भने पछिल्लो समय उक्त क्षेत्रमा मोटरसाइकल दुर्घटना बढिरहेको छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...