News Portal

थबाङ गाउँपालिकाको प्रेस संयोजकमा डाँगी नियुक्त

हिमाली संचार संवाददाता
५८३ पटक

श्रावण १५ रोल्पा गत आइतबार १२ गते थबाङ गाउँपालिका बिर बहादुर घर्तीमगरको अध्यक्षतामा बसेकोे गाउँ कार्यपालिकाको बैठले विमलराज डाँगीलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको छ।

थबाङ गाउँपालिका साविकका थबाङ, मिरुल, उवा गाविससलाई समेटिएर निर्माण गरिएको छ । थबाङ गाउँपालिकाका प्रेस संयोजकका रुपमा गंगादेव गाउँपालिका विमलराज डाँगीलाई नियुक्ती गरेको हो ।

अध्यक्ष घर्तीमगरले भन्नुभयो “विमलराज डाँगी मेरो घरमा आउनुभएको थियो, उहाँले प्रेस संयोजकमा खाली छ रे मलाई राखिदिन मिल्छ कि, भनेपछि थबाङ गएर गाउँ कार्यपालिको निर्णय गरिएको हो । ” घर्तीले विमलराज डाँगीसँग धेरै चिनजान नभएको र प्रस्ताव आएपछि सहज रुपमा राखिएको समेत बताउनुभयो । अध्यक्ष घर्तीमगरले मासिक तलव दिने निर्णय नभएपनि केही सुविधा दिन सकिने गरी राखिएको बताउनु भएको छ । पत्रपत्रिकाबाट साभार।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...