News Portal

चर्चित गायक खुमन अधिकारी र स्मृति तिमिल्सिनाको आवाजमा “दीदीभाई – २” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
११८७ पटक

नरेश बोहरा
काठमाडौ – हिन्दु धर्मावलम्बी नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा सांगीतिक बजारमा तिज बिशेष गीतहरु भित्रीने क्रम बढ्दो छ यसै परिवेशमा गुरुआमा फिल्मसको प्रस्तुतिमा अत्यन्तै मार्मिक अनि सामाजिक यथार्थमा आधारित  तीज गीत “दीदीभाई २ ” सोही कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

बिष्णु न्यौपानेको मार्मिक शब्द तथा खुमन अधिकारीको मर्मस्पर्शी लयमा रहेको गीतमा खुमन अधिकारी र स्मृति तिमिल्सिनाको सुमधुर स्वर रहेको छ भने बिनोद बाजुरालीले एरेन्ज राजेन्द्र बाजुरालिले रेकर्डिङ साथै खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन उक्त गीतको अडियो मालाश्री स्टुडियोमा रेकर्ड गरिएको थियो ।

चर्चित निर्देशक स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशनमा तयार भएको म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतम , रमा थपलिया , सुस्मिता सापकोटा ,शेरबहादुर डिसी , गिता खड्का र सुमन थापाको संयुक्त अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन साथै प्रकाश धमलाले सम्पादन गरेका छन ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

https://youtu.be/g-JNQEAGlJY

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...