News Portal

सुनिता अधिकारीको “चुरा” तिज गीत बजारमा [भिडियो सहित]

हिमाली संचार संवाददाता
८०६ पटक

डिबि बुढाथोकी
काठमाडौ, ११ साउन : नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आउन केहि समय बाकी रहदा यतिबेला युट्युव तिजमय बनेको छ। दिनहु एकपछि अर्को गर्दै तिज गित आउने क्रममा सुनिता अधिकारीले “चुरा” नामक समयसापेक्षित अत्यन्तै राम्रो तिजको गित नेपाली सँगितको बजारमा दर्शक सामु उतारेकी छिन्।

यो गित अत्यन्तै राम्रा तिज गितहरु मध्येको उत्कृष्ट सुचिमा पर्ने निकै संभावना बोकेको देखिन्छ। यो गित आजै अर्थात श्रावण १० गत्ते रिलीज भएको र छोटो समयमै धेरैको रोजाईको पोल्टामा परिसकेको छ।

गितको शब्द लयमा अत्यन्तै मिठासले भरिएको यो गित नेपाली लोक गितसँगितमा स्वरको जादु छर्दै मिठास स्वरले लठ्ठ पार्ने चर्चित गायिका सुनिता अधिकारीको स्वर साथै अभिनय रहेको छ।

शब्द गणेश पाण्डेको, संगित शिव हमालको रहेको यो गितमा निर्देशन प्रकाश भट्टले गरेका छन् भने एरेन्जमा कृष्णले गरेको यो गितको छायांकन : राजेस घिमिरे गरेका हुन्। मारुनी रेकर्डिङ स्टुडियोले बजारमा लिएर आएको नदि है सलीसली बगि आउने तिज गित पनि निकै नै आकर्षक बनेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...