News Portal

दलित समुदायका ५० घर डुवानमा परेपछि बिचल्ली

हिमाली संचार संवाददाता
७३३ पटक

रबिन्द्र बराल
मोरङ, ११ साउन : दुई दिन देखिकाे अविरल वर्षाका कारण दलित समुदायको ५० घर डुबानमा परेको छ। माेरङकाे रंगेली नगरपालिका ८ स्थित चाईनागेट नजिकैमा रहेका मुसहर बस्तीमा चिस्याङ खाेलामा अाएकाे बाढि गाउँ पसेपछि स्थानीय चिन्तित बनेका छन ।

बिहीबार राति सुतिरहेको समयमा गाउँ खाेलाकाे पानी गाउँ पसेपछि स्थानीयहरुले हाेहल्ला गरेपछि गाउँमा पानीपसेको स्थानीयहरुले थाहा पाएका थिए। घरमा पानी पसेपछि उनिहरुकाे घरमा चुलाे समेत बल्न सकेको छैन। गरिव परिवार भएको कारण बालबालिकाहरु समेत भाेेकै रहेको उनिहरु बताउँछन्।

चुनावकाे समयमा नेताहरु गाउँ गाउँमा अाएर भाषण गरेता पनि अहिले पानीले डुवान भएको २४ घण्टा बितिसक्दा समेत कुनै नेता नअाएकाे गुनासो समेत गरेका छन। स्थानीय वडा सदस्य मिरा दाहालका अनुसार अाफु बाढि अाएर गाउँमा पसेपछि पिडित परिवारकाे घर पहिचान गरेर राहात बितरण गरिनेे दाहालले बताइन।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...