News Portal

असल कलाकारले गाली र ताली लिनु सक्नुपर्छ : सरस्वती लामा [भिडियो सहित]

हिमाली संचार संवाददाता
४३५ पटक

कुवेत, १९ जुलाई : प्राय जसो फरक ढंगले अन्तर्वार्ता दिने सरस्वती लामा यो बेला भद्ररुपले प्रस्तुत भएकी छिन् । नुवाकोट धादिङ रसुवा समाज कुवेतले कुवेत स्थित जिलिबमा आयोजना गरेको प्रथम बार्षिकोत्सब तथा बृहत सांगीतिक धमका २०१९ को लागि अतिथि कलाकारको रुपमा सरस्वती लामा अहिले कुवेत छिन् ।

पछिल्लो समयमा खासै मिडियामा नदेखिएकि लामालाई कारण सोध्दा आफैले फिल्म बनाउदै गरेको र आफ्नै काममा ब्यस्तता भएको बताइन् ।

कुवेतमा बाक्लोरुपमा बिदेशिएका आफ्ना दर्शकहरुलाई निकै रमाइलो दिने आत्मविश्वास रहेको साथै दर्शकको चाहा अनुरुपको गेटअपमा प्रोफोमेन्स प्रस्तुत गर्ने बताउने सरस्वती लामाले दर्शक भनेका मेरा सबैथोक हुन् जस्को ताली र गाली लिन सक्नु पर्छ वा एउटा कलाकारमा यो खुवी हुनैपर्छ भन्दै आफ्नो सालिन भनाई राखेकी छिन् ।

भिडियोमा हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...