News Portal

धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण नै हाम्रो समृद्धिको आधार हो : पुर्वउपाध्यक्ष शाह

हिमाली संचार संवाददाता
४५५ पटक

काठमाडौं, ३० असार : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले एतिहासिक धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण नै समृद्धिको प्रमुख आधार भएको जिकिर गरेका छन।

सोमबार सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै पुर्व उपाध्यक्ष शाहले पूरा सँस्कृती र परम्परालाई बिर्सेर मुलुक समृद्ध हुन नसक्ने उनको दाबी रहेको छ। आफ्नै बलबुतामा समृद्धिको ढोका खोल्ने हो भने हामिले आफ्नो मौलिकतालाई जोगाउनु पर्ने पुर्व उपाध्यक्ष शाहको तर्क छ।

देशलाई समृद्धिको मार्गमा हिडाउन र मौलिकता जोगाउन पुन १० कक्षाबाट सँस्कृत र नैतिक शिक्षा अनिवार्य गर्न पनि शाहले माग गरेका छन। अबको विद्यार्थी आन्दोलन एता तिर केन्द्रीय हुन सके शैक्षिक स्तरमा वृद्धि हुने पनि शाहको बिश्वास रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...