News Portal

प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर बालकको मृत्यु

हिमाली संचार संवाददाता
४९० पटक

रबिन्द्र बराल
असार २५ बुधबार : मोरङको रंगेली नगरपालिका–५ स्थित आँपगाछीमा विद्युत प्राधिकरणको लापरवाहीले गर्दे करेन्ट लागेर १४ बर्ष बालकको मृत्यु भएको छ।

बुधबार बिहान घर बाहिर निस्कने क्रममा बाटाेमा विद्युत प्राधिकरणकाे तार झरेपछि करेन्ट लागेर गुलावचन ऋषिदेवका १२ वर्षीय छाेेरा प्रमोद ऋषिदेवको मृत्यु भएको हाे।

बिहानै पोल ढलेपनि स्थानीय बासिन्दाले विद्युत प्राधिकरण र प्रहरीलाई जानकारी नगराउँदा घटना भएको रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्कीले बताए।

रंगेली विद्युत प्राधिकरण कार्यलयका शाखा प्रमुख सञ्जय गुप्ताले करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा प्राधिकरणको कमजोरी रहेको स्वीकार गरे। तर अबका दिनहरुमा अरु पोल तत्काल परिवर्तन गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन।

मृतकका परिवारलाई प्राधिकरणकाेे तर्फबाट बालकको किरिया खर्च वापत २५ हजार र पीडित परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताए।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...