News Portal

को हौ तिमि ?

हिमाली संचार संवाददाता
५८९ पटक

– तपिकुमार सिंह ठकुरी

सात रंगको सुर तिमि
पूर्णिमाको जून,
कोइलि हौकि बनमा बज्ने
बाँसुरीको धून…

लालै लाल भइ भरिएको
अोठ भरी लालि,
अाँखा नझिम्काइ हेरिरहूँ
लाग्छ तिम्लाई खालि…

मृग नयन नजर तिनि
जब लाउछौ मलाई,
यौवान साँचि राखि रछ्यौ
दिने भनि कोलाइ…

गुराँस पनि झुक्छ होला
तिम्रो तिम्रो रुप देखि,
पंख फिजाइ नाँच्ने मजूर
झाड्न छाड्छ सुखि…

शीषिरको प्याउलि तिमि
पाखा भरि फुलेकि,
प्याउलि देखि भवराले अन्त
जाने बाटो भुलेकि…

सुनको जस्तो रंग तिम्रो
सिसाको झै अंग,
त्यही रुपमा लठ्ठीएर
कति हुन्छन् दंग…।।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...