News Portal

गजल

हिमाली संचार संवाददाता
७०१ पटक

जसलाइ एक छाक टार्न वारिपारी खोज्नु छ
उसैलाइ त्रीसुलिमा मदन भन्डारी खोज्नु छ

खोज्नु पर्नेले नै नखोजे पछि नकाब च्याति
लगाउने कानुनको त्यो नकाबधारी खोज्नु छ

भुरा माछाको चटनी कति चटायौ सरकार ?
अब ठूलो माछा पक्रने जालहारी खोज्नु छ

मैले मात्र शान्ति चाहेर यहाँ नहुने भएपछि
म पनि बन्दुक र बारुदको तयारी खोज्नु छ

सबै निकाय कागजातले बुबाको नाम खोज्यो
छोरिलाइ आफ्नै आमाको बलात्कारी खोज्नु छ।।

   – कुमारी चेम्जोङ
हल्दिबारी, झापा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...