News Portal

रोशन हाङ्खिम राईको म्युजिक भिडियो सार्वजनिक

हिमाली संचार संवाददाता
७२३ पटक

काठमाडौं, २० असार : रोशन हाङ्खिम राईको शब्द सगींत साथै गायक तथा सगितकार सुमन राइको अरेन्ज रहेको अर्को पुर्बेली लोक गित “इलाम बजारमा” बोल रहेको गितको म्युजिक भिडियो मेरो कुरा युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

रोशन हाङ्खिम राई र दृष्टिविहीन गायिका सुस्मिता राईको आवाज रहेको उक्त भिडियोमा नव कलाकार मुस्कान राई र शोफी राईको अभिनय, सोनि राईको श्रङ्गार साथै सम्पादन अनिल महर्जनको रहेको छ भने छायांकन तथा निर्देशन जिबी लामाको रहेको छ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...