News Portal

रिक्त ४७ पदमा उपनिर्वाचन गराउने तयारीमा निर्वाचन आयोग

हिमाली संचार संवाददाता
४२० पटक

काठमाडाैं, २० असार : निर्वाचन आयोगले केन्द्रीय संसद्देखि स्थानीय तहका रिक्त ४७ जनप्रतिनिधिका लागि उपनिर्वाचन प्रक्रिया अघि बढाएको नयाँ पत्रीकामा खबर छ ।

प्रतिनिधिसभाका एक र प्रदेश सभाका तीन सांसद, स्थानीय तहअन्तर्गत पालिकाका अध्यक्ष वा उपाध्यक्ष पदमा पाँच तथा ३८ वडाध्यक्ष पद रिक्त रहेको आयोगले जनाएको छ ।

नेकपा सांसद रवीन्द्र अधिकारीको निधन भएपछि प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर २ को सांसद पद खाली छ ।

त्यस्तै, बाग्लुङ क्षेत्र नम्बर २ (ख)का सांसद टेकबहादुर घर्ती, भक्तपुर क्षेत्र नम्बर १ (क)का सांसद हरिशरण लामिछाने र दाङ क्षेत्र नम्बर ३ (ख)का सांसद उत्तरकुमार ओलीको निधन भएकाले आयोगले उपनिर्वाचन गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...