News Portal

  • मोरङको रंगेली बजार अनुगम, पेट्रोल पम्पमा सार्वजनिक शाैचालय खुल्ला राख्न निर्देशन

    हिमाली संचार संवाददाता
    ५२३ पटक

    रबिन्द्र बराल
    असार १७, मोरङ : प्रदेश नम्बर १ मा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यलय बिराटनगर माेरङकाे संयुुक्त टाेलिले रंगेली नगरपालिका भित्र रहेकाे किराना पसल, मिस्टान खाद्य पसल, पेट्रोल पम्पकाे अनुगमन गरेको छ ।

    टाेलिले रंगेलीकाे मुख्य चाेकमा रहेको धिरज किराना पसलमा अनुगमन गर्दा मुल्य सुचिमा स्पष्ट नदेखिएको उपभोक्ताले नदेखने ठाउँमा राखेको र कागजपत्र समेत दुरुस्त राख्न निर्देशन समेत दिएकाे थियोे।

    त्यसैगरी न्यु रुपा मिस्टान भन्डारबाट मानिसलाई बढि असर गर्ने रंगको मात्रा प्रयोग गरिएको र म्याद नाघेकाे लिच्चि जुस फेला परेको र भान्सा काेठामा फाेहर व्यवस्थापनमा समेत बढि कमजोरी देखिएकाे र अब उपरान्त यस्तो पाईएमा पसल नै शिल गर्ने जानकारी समेत गराएका छन ।

    त्यसैगरी श्याम मिष्टान भन्डारमा भान्सा काेठाकाे व्यवस्थापनमा बढि सुधार गर्ने लागएका छन। त्यसैगरी शुभम श्री पेट्रोल पंपमा २४ घन्टा सार्वजनिक शाैचालय खुल्ला राख्न निर्देशन दिएको छ। अामताेलामा रहेको कान्तिपुर फ्युल टेड्रस पंपमा शाैचालयकाे राम्रोसँग सरसफाइ गर्ने बहिर बातावरण फाेहर रहेकोले सरसफाइमा ध्यानाकर्षण समेत गराएकाे छ ।

    उक्त अनुगमनमा घरेलुु तथा साना उध्याेका बिराटनगरका प्रमुख गाेकुल केसी, जिल्ला प्रशासन कार्यलयका नासु गाेपाल धमला, नापतौल बिभागका प्रमाेद यादव, खाद्य प्रविधिका हरि पाेख्रेल, उपभोक्ता मंन्चका बिनाेद कुमार सुवेदी, अशेेक राई, नगरपालिकाका सत्यनारायण मंन्डल स्थानीय लगायतले अनुगमन गरेको थिए। अनुगमनलाई प्रत्येक महिनामा गरिदैजाने जिल्ला प्रशासनका नासु गाेपाल धमलाले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...