News Portal

सन्जिब र मनु अभिनित समिर आचार्यको “असार लाग्दो जेठ” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
११३६ पटक

काठमाडौं, २६ जेठ : बिन्दा फिल्मसको प्रस्तुतिमा समिर आचार्यको “असार लाग्दो जेठ” बोलको निकै मीठो लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। उक्त गीतमा गायक समिर आचार्य र गायिका कमला तामाङको आवाज रहेको छ भने महेश नेपालको शब्दमा गायक आचार्यले नै म्युजिक भरेका छन।

चर्चित निर्देशक बिक्रम चौहानद्वारा निर्देशित सो गीतको म्युजिक भिडियोमा मोडल सन्जिब ठकुरी र मोडल मनु थापाले अभिनय गरेका छन भने दुर्लभ श्रेष्ठको छयाकन तथा सम्पादनमा मोडल ठकुरीकै अफिसियल युट्ब च्यानल (Sanjib Thakuri) मार्फत बजारमा ल्याईएको हो।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...