News Portal

बिजय ठकुरी, बिकाश, मन्जु र एचपि अभिनित “गहिरो थियोे माया” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६३२ पटक

काठमाडौं, १६ जेठ : चर्चित गायक सिडि बिजय अधिकारीको एकल आवाजमा रहेको “गहिरो थियोे माया” बोलको आधुनिक गीत हालै मात्र सांगितिक बजारमा आएको छ। उक्त गीतको शब्द अजय बरालले कोरेका थिए भने पुष्पराज बरालले म्युजिक भरेका छन।

बिजय बम ठकुरीको निर्देशनमा बिजय ठकुरी, बिकाश मगर, मन्जु लावती र एचपि गैह्रेको अभिनय देख्न सकिन्छ। इन्द्र मगरको सम्पादन तथा छयान्कनको सो गीतको म्युजिक भिडियोलाई बिजय बम ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

https://youtu.be/i77ITFgoQqg

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...