News Portal

कृष्ण रेउले, शक्ति चन्द र शान्ताको आवाजको झ्याउरे गीत “साइली” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७०४ पटक

काठमाडौं, १५ जेठ : कृष्ण फिल्मसको प्रस्तुतिमा “साइली” बोलको झ्याउरे गीत हालै मात्र बजारमा आएको छ। उक्त गीतमा चर्चित गायकहरु कृष्ण रेउले, शक्ति चन्द र गायिका शान्ता बस्नेतको आवाज रहेको छ। रेउले र चन्दले नै गीतको शब्द कोरेका हुन।

सो गीतमा शंकर बिसिको निर्देशनमा रेउले, चन्द र बस्नेतकै नृत्य तथा अभिनय रहेको छ। दुर्गा पौडेलको छयाङ्कन र नवीन घर्ती मगरको सम्पादनमा गायक रेउलेकै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

यो पनि हेर्नुहोस।

चर्चित गायक शक्ति चन्द र टीका सानूको आवाजमा “झिल्के माया” बजारमा (भिडियो सहित) 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...