News Portal

आर्यन र एलिसन अभिनित “फाटेको मन” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
६१२ पटक

काठमाडौं, १३ जेठ : प्रियसी म्युजिक प्रालिको प्रस्तुतिमा भरत प्रशाद पाठकको “फाटेको मन” बोलको लोक दोहोरी गीत बजारमा आएको छ। उक्त गीतमा चर्चित गायक पुस्कल शर्मा र गायिका मुना थापा मगरले समधुर स्वर भरेका छन भने भरत मगरको लय/शब्द रहेको छ।

बबिता श्रेष्ठको निर्देशनमा मोडल आर्यन र एलिसनले अभिनय गरेको भिडियो शन्तोष तिमिल्सिनाले छंयाकन गरेका हुन भने राजेश कुमारले सम्पादन गरेको गीतको भिडियोलाई प्रियसी म्युजिककै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...