News Portal

मिनिल्याण्ड स्कुलका विद्यार्थीद्वारा पाथीभरा मौरीपालनको अवलोकन

हिमाली संचार संवाददाता
४७१ पटक

रबिन्द्र बराल,मोरङ
जेठ १२ शनिवार : मौरीपालन सम्वन्धि जानकारी गराउन मोरङको रंगेली स्थित एउटा निजि विद्यालयले मौरीपालन व्यवसायको अवलोकन गराएको छ। रंगेली ७ मा रहेको मिनिल्याण्ड वोडिङले पाथीभरा मौरीपालनको अवलोकन गराएको हो ।

कक्षा १० मा अध्यनरत ४८ जना विद्यार्थीहरुलाई रंगेली ३ मा रहेको पाथीभरा मौरीपालन र्फमको अवलोकन गराएको हो। मौरीको वारेमा जानकारी दिनुुकासाथै मौरीले मह कसरी वनाउछ र रानी मौरीको वारेमा जानकारी गराइएको थियो।

कितावी ज्ञानले मात्र नहुुने भएकाले व्यवसाय कसरी संचालन गरिन्छ त्यसवाट के के फाइदा हुुन्छ भन्ने उद्शेयले जानकारी गराउन व्यवसायक्षेत्रमा लगेर अवलोकन गराएको विद्यालयका शिक्षक विकास चौहानले वताउनुुभयो ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...