News Portal

दैलेखमा जिव दुर्घटना हुँदा ५ जना घाइते

हिमाली संचार संवाददाता
५१० पटक

कृष्णप्रसाद अधिकारी
जेठ ८ दैलेख : नारायणा नगरपािलका निजकै नमुना बस्ती नजिक बोलेरो जिव दुघर्टना भएको छ। दैलेख बजार देखी ५ जना र १० बोरा कुखुराको दाना लिएर भैरवि गाउँपालिकाको सिलिङ्ग जादै गरेको भे १ च २८०१ नम्बरको बोलेरो जिव बुधबार नारायण नगरपालिका वडा नं २ को नमुना बस्ती नजिकै ब्रेक फेल भई करीब साढे ४ बजे तिर दुर्घटना हुदा ५ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका ५ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको र २ वर्षिय सन्दिप सार्र्र्कीको अवस्था भने गम्भीर रहेको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताउनुभएको छ । घाइतेको अहिले जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ, जिव सडक भन्दा ५० मिटर तल रुखमा अडिएको र जिवका चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...