News Portal

भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
६०९ पटक

काठमाडौं, ८ जेठ : संगीतप्रेमी बाबू क्षेत्रीको पहिलो कोसेली “रोगी बनायो” बोलको लोक गीत हालै मात्र बजारमा आएको छ। गीतमा प्रेमीप्रेमीकाको एकअर्काको मायाप्रेमले रोगी बनाएको भन्ने भाव प्रस्ट्याईएको छ। यस गीतमा चर्चित गायिका भुमिका गिरी र गायक भिम योगीको आवाज रहेको छ भने कुशल क्षेत्रीको शब्द र संगीतप्रेमी बाबू क्षेत्रीले म्युजिक भरेका छन।

नवीन बिरही श्रेष्ठको निर्देशनमा आयुस क्षेत्री र बिमला बुढाथोकीको अभिनयलाई महेश महताराले क्यामेरामा कैद गरेका छन भने अनिल बिष्ट प्युठानीले सम्पादन गरेका हुन। उक्त गीत सुसेली म्युजिकको उत्पादनमा गायक भिम योगीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

https://youtu.be/3zufohTAVUs

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...