News Portal

नागरिकता विधेयकमा नेकपाकै नेताको मत बाझियो

हिमाली संचार संवाददाता
५५४ पटक

जेठ ७, काठमाडौं : नागरिकता विधेयक सम्बन्धि नेपाल कम्युनिष्ट पार्टी भित्रको मतान्तर सतहमा देखिन थालेको छ । सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र स्थाई कमिटी सदस्य भीम रावलको फरकफरक विचार सार्वजनिक भएसँगै नेकपा भित्रको मतान्तर बाहिरिएको हो।

नेता श्रेष्ठले नागरिकता विधेयकमा भएका धेरै प्रावधान संविधान प्रदत्त भएको हुँदा सतही विरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।

विधेयकमा प्रस्तावित भएको व्यवस्था गलत भए संविधानको मर्म र भावनालाई हेरेर संशोधन गर्न सकिने बताए । तर नेकपाका नेता भिम रावलले विधेयकमा भएका धेरै प्रावधान पहिलो दृष्टिमा नै संविधानविपरित देखिएको बताए ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...