News Portal

सल्यानको पश्चिमी क्षेत्रमा नेपाल दुर सञ्चार र एनसेलका सेवाग्राही मारमा

हिमाली संचार संवाददाता
६३३ पटक

दुर्गा वि सि/ सल्यान, ५ जेठ : सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकामा नेपाल दुरसंचार कम्पनीका नमस्ते र स्काई फाेनमा नेटवर्क नहुदा स्थानीय उपभोक्ता मारमा परेका छन् । प्राइभेट कम्पनी एनसेलको सेवा समेत १ महिना देखि अबरुद्ध छ।

नमस्ते र स्काई फाेन नलाग्ने स्थानमा त्यहाँका स्थानीय एनसेलको भर पर्ने गरेका थिए । महगो भए पनि वाध्यतावस उनिहरु एनसेल नै वढि प्रयोग गरिरहेका थिए । तर उक्त एनसेलको सेवा समेत अबरुद्ध भए पछि सुचारु हुन सकिरहेको छैन । दुर सञ्चार प्रदायक कम्पनी र एनसेलाई सेवा सुचारुकाे विषयमा कुरा गर्दा अटेरि गरेकाे स्थानियकाे दुखेसाे छ ।

नेपाल टेलिकमका सुर्खेत गुमिचुलि, काप्रीचौर, सल्यानकाे बनगाड कुपिण्डेकाे तारुपरे, राउचेकाे लाटुगैरे र एनसेलको सल्लिवजार, वारुले,सुर्खेतको जामुने वजारमा रहेका टावरमा एकैपटक खराबि उत्पन्न हुदा सेवा प्रभावित भएको छ । सेवा सुचारूका विषयमा स्थानीयले ताकेता गर्दा समेत दुर सञ्चार कम्पनीहरुले अटेरी गरेकाे जनगुनासाे छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...