News Portal

बैतडीमा एक युवती मृत फेला, हत्याको आशंकामा एक जना पक्राउ

हिमाली संचार संवाददाता
५३३ पटक

बैतडी, २ जेठ : मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ अध्ययनरत छात्रा सावित्री चन्दको शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घटना अनुसन्धानको क्रममा शंकास्पद देखिएपछि एक युवकलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सोही ठाउँका प्रशान्त क्षेत्री रहेका छन् ।

कक्षा ११ को मौका परिक्षा दिन आएकी सावित्री मृत भेटिएपछि अनुसन्धानमा उनको कोठामा प्रहरीले खानतलासी गर्दा प्रशान्तको पर्स र नागरिकता लगायतका अन्य कागजपत्रहरु फेला परेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको
रेडियाे मितेरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...