News Portal

अत्यधिक हावाहुरीका कारण रंगेली खानेपानीकाे साेलरमा लाखौंको क्षति

हिमाली संचार संवाददाता
४२० पटक

रबिन्द्र बराल/जेठ २, मोरङ : रंगेली खानेपानी संस्थामा रहेको साेलर प्यानल साेमबार राति अाएकाे हावा हुरीले क्षति पुर्याउदा १५ लाख रुपैयाँ बराबरको नाेक्सानी भएको छ । करिव १६ बटा साेलर प्यानल कामै नलाग्ने अवस्थामा पुगेको कार्यलयका प्रमुख शिवराज दहालले बताए ।

२०५२ साल देखि संन्चालनमा अाएकाे रंगेली खानेपानी तथा उपभोक्ता समितिद्वारा सुरु भएको संस्थामा २३ बर्ष पछि साेलर प्यानल जडान गरिएको थियो। खानेपानी तथा ढल निकास विभागको सहयोगमा तथा नेपाल सरकारको करिव ७५ लाखको सहयोगमा सोलार पलान्ट जडान गरिएको थियोे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...